शोकबीच पनि मतदान, परिवर्तनको आशा

२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् । जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् । ६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ …