प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान शुरू

काठमाडाैं । देशैभरी प्रतिनिधि सभाको सदस्य चयनका लागि मतदान शुरू भएकाे छ । साेही मतदान बिहीबार बिहाज ७ बजेदेखि देशैभरी एक साथ शुरु भएकाे हाे । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको हाे । निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय […]