विवादको भुँमरीमा कांग्रेस (भिडियाे रिपोर्ट)

काठमाडौं ।नेपाली कांग्रेस फेरि विवादको भुँमरीमा फस्ने देखिएको छ । विशेष महाधिवेशनपछि उत्पन्न विवाद निर्वाचनका क्रममा मत्थर भएकोमा अहिले फेरि चर्किने संभावना बढेको छ । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र नयाँ नेतृत्व स्वीकार नगर्ने पुरानो संस्थापन आ–आफ्नै तरिकाले अघि बढ्न थालेपछि कांग्रेसमा अर्को महाभारत हुने देखिएको हो ।एक रिपोर्ट । विशेष परिस्थितिमा नेपाली कांग्रेसभित्र […]