क्रिप्टो बजारमा गिरावट : बिटकोइन र इथरियममा ५ प्रतिशतसम्म ह्रास

११ फागुन, काठमाडौं । आज क्रिप्टोकरेन्सी बजारमा ठुलो गिरावट आएको छ ।  बिटकोइनको मूल्य ६५ हजार ७४७ डलरमा झरेको छ, भने इथरियम एक हजार ८७९ डलरमा व्यापार भइरहेको छ । पछिल्लो २४ घण्टामा करिब एक लाख …