काठमाडौँ। हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ। भक्तपुरस्थित रिडर्स हबमा हुने एकदिने प्रतियोगिता ‘बगहाउस फर्म्याटमा’ मा सञ्चालन गरिनेछ। आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्, जसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ। दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन। तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ। प्रतियोगिता स्विस […]