गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिद्वारा आज यहाँ नमूना मतदान सम्पन्न गरेको छ । छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित नमूना मतदानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो । निर्वाचनका लागि सुरक्षार्थ […]