सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी ८४२ जनाले ज्यान गुमाएका छन् । भौगलिक विकटता, साँघुरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको छ । कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार, पछिल्लो सात वर्षमा कर्णालीमा पाँच हजार ४६५ सवारी दुर्घटना भएका छन् । जसमा ८४२ जनाको मृत्यु भएको […]