काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को नवनिर्वाचित सांसदको लागि आयाेजना गरेकाे दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबार पनि जारी रहेकाे छ। रास्वपाले सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यकाे बारेमा जानकारी दिन मंगलबारदेखि ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको […]