काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्तहरू अझै पर्याप्त नभएको बताएका छन् । शनिबार एक अन्तर्वार्तामा उनले इरानले सम्झौता गर्न चाहेको भए पनि हाल प्रस्तुत गरिएका सर्तहरू आफूलाई स्वीकार्य नभएको बताए । उनका अनुसार सम्भावित सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेछ । ट्रम्पले युद्धविरामका लागि इरानले आणविक कार्यक्रमसम्बन्धी महत्वाकांक्षा पूर्ण […]