काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन खेलमा एस्टन भिल्ला, बुल्भस् र ब्राइटन विजयी भएका छन् । एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३-१ गोल अन्तरले हराएको छ । यो जितसँगै भिल्ला ४२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा कायम छ । पहिलो स्थानको आर्सनलको ४८ अंक छ । त्यसैगरी अर्को खेलमा वुल्भसले वेस्ट ह्रामलाई […]