काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा ध्यानाकर्षण भएको जनाएका छन्। उनले सबै पक्षसँग तत्काल सद्भाव र सह-अस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरे। गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनुपर्ने सबै खालका सुरक्षाको पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै उनले एउटाको धर्म र […]