विशेष महाधिवेशन पक्षधरलाई पत्रकारको प्रश्न- तपाईंहरूको माग अनुमोदन नभए के गर्नुहुन्छ?

'स्वेच्छिक होइन। निर्देशित छ वाध्यकारी छ। गर्नैपर्छ। पार्टीको विधानमा उल्लिखित अवस्था। जुन विधानमा व्यवस्था गरिएको छ। त्यसलाई उल्लंघन गर्ने सुविधा केन्द्रीय समितिलाई छैन,' उनले भने।