यी हुन् सचिवालय बैठकमा गोकर्ण विष्ट र योगेश भट्टराईले समानुपातिकमा प्रस्ताव गरेका नाम

नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले समानुपातिक सांसदका लागी नाम प्रस्ताव गरेका छन्।