काठमाडौं। आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर २३ तारिख। पौष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: राज्यबाट मान सम्मान पाइनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। […]