काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार लोकप्रिय मतमा महेश बस्नेत र छबिलाल विश्वकर्माको प्रतिस्पर्धा देखिएको छ । हालसम्म ४ सय मतगणना सकिएको अवस्थामा बस्नेत र विश्वकर्माले समान मत ३११ ल्याएका छन् । सचिव पदको प्रतिस्पर्धामा कसको मत कति ? छविलाल विश्वकर्मा : ३११महेश बस्नेत : ३११अग्निप्रसाद खरेल : १४९इन्द्रलाल साप्कोटा : […]