बर्ड फ्लुले बाघ मरेपछि चिडियाखाना एक हप्ता बन्द

मार्च ३० यता गोरखपुरमा यो चौथो घटना हो। यसअघि बहराइचबाट उद्धार गरिएको बाघ, चितुवा र ब्वाँसोको मृत्यु भएको थियो।