प्रधानमन्त्रीलाई ओलीको प्रश्न– ‘मान्छे समाउने होइन, दुर्गा प्रसाईंको ‘क्यासेट’ के हो बताउनुस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक गरेको भनिएको ‘क्यासेट’ (अडियो/भिडियो) को विषयमा सरकारसँग जवाफ मागेका छन्।