स्थायी समाधान खोज्दै बीपी राजमार्गको पुनर्निर्माण गरिँदै

पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ ।