त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण उडानहरु प्रभावित भएका छन्। आज साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को धावनमार्गलाई ‘नोटाम’ जारी गरेर बन्द गरिएको छ। जसका कारण अन्तराष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु अवरुद्ध भएका छन्। प्रवक्ता अनुसार, आज साँझदेखि रनवेका ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्या देखिएकोले जहाजहरुको अवतरण तथा उडान प्रक्रिया रोकिन पुगेको […]