विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, १९.९ महिनाको वस्तु आयात धान्न पुग्ने

असार मसान्तमा २५ अर्ब ३१ करोड डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ।