हँसिया हतौडा छाडेर तारा चुनाव चिह्न बनाउने निर्णयले माओवादीमा हलचल

माओवादीको गोलाकारभित्रको हँसिया हतौडालाई छोडेर माओवादीले तारा चुनाव चिह्न लिनेगरी सहमति गरेको छ । उक्त सहमतिपछि माओवादी केन्द्रको कार्यकर्ता तहमा असन्तुष्टि देखिएको हो ।