चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जिती काठमान्डु गोर्खाजलाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी सिजनको एनपीएलको यो २० औं खेल हो । काठमान्डु र चितवन दुवैले आफ्नो पाँचौं खेल खेल्न लागेका हुन् […]