तस्बिरमा छठ

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइएको छ। बर्तालुहरूले सूर्यलाई प्रसाद तथा पूजा सामग्री अर्घ्य दिई छठ मनाएका हुन्। भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड […]