दुई महिनामै बैंकहरूले कमाए १६ अर्ब ५९ करोड खुद नाफा, आधा बैंकको नाफा घट्यो

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा (साउन–भदौ) वाणिज्य बैंकहरूले संयुक्त रूपमा १६ अर्ब ५९ करोड ८७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको यो नाफा गत आवको सोही अवधिको तुलनामा ६.१८ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकहरूको खुद नाफा १७ अर्ब ६९ […]