नख्खु कारागारबाट भागेका कैदी वीरगन्जमा पक्राउ

काठमाडौँ। नख्खु कारागारबाट भागेका कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१० रानीघाटका ३९ वर्षीय लालबाबु साह रहेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। साह लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएका अभियुक्त थिए। उनी जेन-जी आन्दोलनको […]