काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार नवकन्याहरूको (नौ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँको अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नवकन्याहरूको पूजाअर्चना गरेका हुन् । सनातन परम्परा अनुसार दुर्गा भगवतीका […]