काठमाडौँ । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवन […]