जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) रकमबाट बेहोर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंकहरुको CSR सम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। संशोधित मार्गदर्शन अनुसार, जेनजी आन्दोलनमा घाइते भएका गरिब तथा विपन्न नागरिकलाई सरकारी अस्पतालमा उपचार गर्दा आवश्यक औषधि र सेवामा दोहोरो भार नपरोस् भन्ने उद्देश्यले […]