जेलबाट भागेका व्यक्ति पक्राउ परे चोरी आरोपमा

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ।