१०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने एमाले मञ्च (भिडियो)

२६ मंसिर, काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ । मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न …