जहाँ भीमले गरेका थिए किचकको बध (तस्बिरहरू)

महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भिमसेनले यही स्थानमा किचक राक्षसको बध गरेका थिए।