एनपीएल : तीन टिम प्लेअफमा, एक स्थानका लागि चार टिम होडमा

१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफ पुग्ने तीन टोलीको टुङ्गो लागिसक्दा अब एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ । लिग चरणको अन्त्यतिर आइपुग्दा अहिलेसम्म सुदूरपश्चिम रोयल्स, काठमान्डु …