हराइरहेका निम्स दाइले बनाएका रेकर्ड

यसपटक ब्रोड पिकपछि चोयू हिमाल चढेर अक्सिजन बिनै संसारका सबै ८ हजार मिटर माथिका हिमाल दोहोर्‍याएर चढ्ने  रेकर्ड बनाउने तयारीमा थिए।