१४ वर्षदेखि अलपत्र कन्काई पुल निर्माणको ठेक्का तोडियो

११ मंसिर, काठमाडौं । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी …