नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्न कोरियाली कम्पनी इच्छुक

अन्य स्थानमा रेलवे निर्माण र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा कोरियाली सहकार्यको पहल सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ थियो ।