अमेरिका-युक्रेनबीचको वार्ता: युक्रेनले रुसलाई २० प्रतिशत भू-भाग छोड्न सक्ने, जेनेभामा बन्यो यस्तो सहमति

रुस–युक्रेन युद्ध अन्त्यका लागि स्विजरल्याण्डको जेनेभामा भएको युक्रेन र अमेरिकाबीचको वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ । आइतबार अमेरिका र युक्रेनका अधिकारीहरूले ‘अद्यावधिक र परिष्कृत शान्ति रूपरेखा’ (Updated and Refined Peace Framework) मा सहमति जनाएका छन् । दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा अमेरिकी समर्थित योजनामा भएको छलफल ‘अत्यन्त फलदायी’ भएको उल्लेख गरिएको छ । आगामी […]