दिव्य ज्योतिद्वारा ‘मस्र्याङ्दी वेसी’ आयोजना निर्माण सुरु, ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी वेसी जलविद्युत आयोजना को निर्माण कार्य मंसिर ५ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। कम्पनीले आयोजना निर्माणसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै स्थानीय सरोकारवाला, प्रभावित पक्ष र सर्वसाधारणलाई आयोजनाका मुख्य पक्ष, फाइदा तथा प्रभावका विषयमा जानकारी गराएको हो। कम्पनीकाअनुसार, आयोजना पूर्ण रूपमा स्वदेशी लगानीमा […]