भारतमा ढुङ्गा खानीमा पर्खाल भत्किँदा धेरै मानिस पुरिए

भारत उत्तर प्रदेशको सोनभद्रमा ढुङ्गा खानीमा पर्खाल भत्किँदा धेरै मानिसहरू पुरिएका छन्।