१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले विशेष महाधिवेशनले पार्टी चक्रव्यूहमा फस्ने टिप्पणी गरेका छन् ।
केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै राणाले विशेष महाधिवेशन गर्न नहुनेमा आफू स्पष्ट रहेको बताए ।
‘विशेष महाधिवेशनमा गर्यौं …