इजिप्ट र रेडक्रसका टोलीलाई गाजामा बन्धकका शव खोज्ने अनुमति

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमलाको क्रममा हमासले यी व्यक्तिहरूलाई बन्धक बनाएको थियो।