एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले एसएसपी रानाभाटले राजीनामा दिएको पुष्टि गरे।