काठमाडाैँ। इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार एएफपीलाई बताएका छन्। इथियोपियाको सबैभन्दा ठुलो राज्य ओरोमिया लामो समयदेखि विद्रोही गतिविधि र जातीय तनावबाट प्रभावित छ। यहाँ सशस्त्र समूहहरूले सामाजिक विभाजन बढाउन धार्मिक पहिचानको प्रयोग गर्ने गरेका छन् नाम सार्वजनिक […]