३ कात्तिक, काठमाडौं । फ्रान्समा पछिल्लो सातादेखि जारी विद्यार्थी तथा नागरिक आन्दोलनले भयानक हिंस्रक रूप लिएपछि देशको राजनीतिक र सुरक्षा संयन्त्रमा हलचल मच्चिएको छ।
यसैबिच, गत साताको अन्त्यमा देशैभरि मच्चिएको व्यापक हिंसा, तोडफोड र लुटपाटको स्थितिबारे …