१७८ चलचित्रकर्मीलाई परिचयपत्र [नामसहित]

काठमाडौँ। चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। चाबहिलस्थित बोर्डको सभाहलमा आज (शुक्रबार) आयोजित समारोहमा बोर्डका अध्यक्ष दिनेश डीसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौलालगायतले परिचयपत्र प्रदान गरेका हुन्। अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेसागत पहिचान रहेको […]