सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै

३० असोज, काठमाडौं । सरकारले सिंचाइतर्फका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । यही प्रक्रिया अन्तर्गत बबई सिंचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ …