नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा सात घाइते

घटनामा घाइते भएका सात जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।