रसुवा–केरुङ क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन देखिएको इसिमोडको प्रारम्भिक अध्ययनले जनाएको छ। अध्ययनले अचानक हुने चट्टान तथा हिमनदीको बरफ खस्ने घटनाको जोखिम समेट्ने गरी पूर्वसूचना प्रणाली सुधार गर्नुपर्ने औँल्याएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको अध्ययनअनुसार सन् २०२६ जुलाई ७ […]