उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा

२० मंसिर, काठमाडौं। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएका उनले सामाजिक सञ्जालबाटै …