बाँकेमा खेतका फाँट धुलाम्मे, धाजा फाट्न थाले ब्याड

'अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला,' प्रमुख घिमिरेले भने।