भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो दिन नेपालमा शनिबारको दिन बिहान ११:५६ बजेको समय शक्तिशाली भुकम्प गएको २०८३ वैशाख १२ गते शनिबार (आज) एक दशक पुरा भएको छ। सो भुकम्पले दोलखा सहित १८ जिल्लाका नागरिकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको थियो। राज्यको अर्बौं सम्पत्ति सँगै १० हजार बढी नेपालीले ज्यान गुमाउनुपरेको थियो […]